About informernepal

informernepal.com एक प्रोजेक्ट / काम हो जुन नेपाल (र केही हदसम्म विश्व)को COVID-१९ सम्बन्धी जानकारी र भरपर्दो डाटा अभिव्यक्त गर्ने आशाको साथ एकल व्यक्तिले गरेको सबै प्राविधिक, प्रोग्रामिंग, डाटा कलेक्शन र फिल्टरिंग कामको साथ "Let's give it a try" को प्रारम्भिक प्रेरणाको साथ सबैमाझ प्रत्यक्ष भयो।यसले जनताको लागि COVID-१९ को बारेमा पछिल्ला समाचारको ट्र्याक राख्ने पोर्टलको रूपमा काम गर्नका साथै थप विश्लेषणको लागि डाटा कलेक्शनको काम गर्दछ।यो नेपालमा COVID-१९/कोरोनाको अवस्थाको भरपर्दो जानकारी प्रदान गर्ने पोर्टल हो.यसले तथ्यांक र चार्टहरूको साथ नेपालको कोरोना भाइरसका अपडेटहरू प्रदान गर्दछ।यी डाटाहरु बनावटी हैनन् र आधिकारिक स्रोत (MOHP) बाट लिइएको हो र तदनुसार अद्यावधिक हुन्छन

यसमा डाटा र उपलब्ध डाटाको विश्लेषण गर्ने काम भएको छ जसले भविष्यमा कसरी भाइरस फैलिन सक्छ र विभिन्न प्रतिक्रिया प्रवृत्ति विश्लेषण गर्न मद्दत गर्छ।यसले COVID-१९/नोबेल कोरोना भाईरससँग सम्बन्धित स्थानीय समाचार पनि समावेश गर्दछ।आशा छ कि कलेक्शन गरिएको डाटाले एआई / मेशिन लर्निंग मोडेल मार्फत विश्लेषण गर्न मद्दत गर्नेछ। यो पोर्टल अधिकारीहरूलाई यहाँ गरिएको विश्लेषण अवलोकन गरी आवश्यक कदम चाल्न मद्दत गर्ने आशा गर्नेछ।


सम्पर्क:
ईमेल: [email protected]
फोन नम्बर : 9819637989